Incident Reports

Husband Flees After Beating His Wife

2013-05-15

Ilam/ May 16 Devi Prasad Acharya of Ilam Municipality-9 has fled the scene after beating his wife. The inebriated husband had a fight with her wife, Kumari Acharya, on the night of May 15. The wife lost her four teeth after he attacked and beat her with a wooden stick. After the beatings, the accused remained at large and the search was underway, according to Inspector Bijaya Shrestha. Injured Kumari is getting a treatment at District Hospital, Ilam. Kokila Dhakal इलाम । जेठ २ गते इलाम नपा-९ निवासी देवीप्रसाद आचार्यले आफ्नी श्रीमतीलाई कुटपिट गरी फरार भएका छन् । मादक पदार्थ सेवन गरी घर आएका देवीप्रसादले ०७० जेठ १ गते राति श्रीमती कुमारी आचार्यसँग झगडा गरेका थिए । झगडाका क्रममा देवीप्रसादले दाउराले हान्दा उनका अगाडिका चार ओटा दाँत झरेका छन् । दाँत झारेर उनले श्रीमतीलाई निर्घात कुटपिट गरेका थिए । कुटपिटपछि देवीप्रसाद फरार भएको र उनको खोजी कार्य भइरहेको इन्स्पेक्टर विजय श्रेष्ठले जानकारी दिएका छन् । घाइते कुमारी आचार्यको जिल्ला अस्पताल इलाममा उपचार भइरहेको छ । कोकिला ढकाल

0 Comments

Related Reports
Related Trend Analysis