Incident Reports

Woman Pregnant after Rape Files FIR

2013-05-19

Province 1, Morang, Dhanpalthan

Morang/May 19 An 18-year-old woman, who became pregnant after rape seven months ago, has filed an FIR at District Police Office on May 19. She filed the complaint against Pushparaj Khadka, 30, of Sorbhag VDC-9, head of DPO’s Women and Children Service Center, Suma Karki informed. The woman’s brother-in-law said that they came to the DPO after the police station at Karsiya did not take any action on their complaint. Karki quoted the woman as saying that Khadka had been physically exploiting her by issuing life threats since October last year. She was working as domestic help at Khadka’s house. Following the threat from Khadka, the woman’s father has gone out of contact since May 18, the victim’s sister informed. INSEC district representative is coordinating to place the victim at the safe house run by woman rights organization WOREC. Dipen Neupane मोरङ । जेठ ५ गते सात महिनाअघि बलात्कार गरी गर्भवती बनाइएकी एक १८ वर्षीया महिलाले जिल्ला प्रहरी कार्यालयमा ०७० जेठ ५ गते उजुरी दर्ता गरेकी छन् । सोरभाग गाविस-९ का विवाहित ३० वर्षीय पुस्पराज खड्काविरुद्ध ती महिलाले उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका महिला तथा बालबालिका सेवा केन्द्रकी प्रमुख सुमा कार्कीले बताइन् । प्रहरी चौकी कर्सियामा उजुरीसम्बन्धी सुनुवाइ नभएपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडितका भिनाजुले बताए । आरोपितले मार्ने धम्की दिँदै ती महिलासँग ०७० कात्तिकदेखि शारीरिक सम्बन्ध राखेको उजुरीमा उल्लेख गरिएको सेवा केन्द्रकी प्रमुख सुमा कार्कीको भनाइ छ । पीडित आरोपितको घरमा घरेलु कामदारका रुपमा बसेकी थिइन् । आरोपितको धम्कीपछि पीडितका बुवा ०७० जेठ ४ गतेदेखि बेपत्ता भएको उनकी जेठी छोरीले बताइन् । पीडितलाई इन्सेक जिल्ला प्रतिनिधिले विराटनगरस्थित ओरेकको महिला सुरक्षित आवासगृहमा राख्न पहल गरेका छन् । दीपेन नेउपाने

0 Comments

Related Reports
Related Trend Analysis