Incident Reports

Unknown group sets fire on rural municipality's van

2017-05-08

Gandaki, Tanahun, Ghiring, Ward 2

Aa unknown group has set fire on Ghiring Rural Municipality's vehicle. A Scorpio jeep numbered Ba 15 Cha 6604 was fired on May 8 around 3 A.M in the morning. Locals knew about it immediately and they rushed to set the fire off. Police has been looking for the ones involved in the incident. As per SP Joshi, the jeep that was being used for election purposes was burnt on the back side and wasn't severely damaged. घिरिङ गाउँपालिकाको सवारी साधनमा अज्ञात समूहले आगजनी गरेको छ । मानपुरस्थित गाउँपालिकाका कार्यकारी अधिकृतको निवास नजिकै पार्किङ गरेर राखिएको बा १५ च ६६०४ नम्बरको स्कर्पियो जीपमा वैशाख २५ गते बिहान करिब तीन बजेतिर आगजनी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगजनी भएको स्थानीयले तत्काल थाहा पाएका कारण आगो निभाएका थिए । प्रहरीले आगजनीमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको बताए पनि घटनाका दोषी भने अहिलेसम्म गिरफ्तारीमा नपरेको जिल्ला प्रहरी कार्यालयका एसपी उमेशराज जोशीले बताए । गाउँपालिकामा चुनावी तयारीका लागि आवश्यक कामहरूका लागि प्रयोग गरिएको गाडीमा आगजनीबाट पछाडिको टायर जले पनि समयमै निभाइएका कारण थप क्षति भने नभएको एसपी जोशीले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Totally damaged Vehicles 1
INSEC , National/Online Media

0 Comments