Incident Reports

Youth found dead

2017-05-07

Lumbini, Rupandehi, Sainamaina, Ward 11

A youth has been murdered in Saaljhandi of Rupandehi district. 25-year-old Damodar KC was found hanging in a tree inside the jungle. According to the police, the deceased was found dead when they were searching for him after they received the complained of missing on Sunday. He was found hanging in a tree with the hand being tied with ropes and a piece of cloth in his mouth. The dead body has been sent to Lumbini Zonal Hospital for post-mortum. They are investigating for the further information. रुपन्देहीको सालझण्डीमा एक युवकको निर्ममतापूर्वक हत्या भएको छ । टेन्सबर्ग बियरको फ्याक्ट्रीको माकेर्टिङ गर्दै आएका गुल्मी बलेटक्सार घर भएका २५ बर्षीय दामोदर केसीको हत्या भएको हो । हत्यापछि जंगलमा रैनीको रुखमा झुन्ड्याइएको अबस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ । केसीको मुखमा उनले नै लगाएको गन्जी कोचिएको र हात खुट्टा डोरीले बाधेर झुण्ड्यनएको अवस्थामारुपन्देहीको सालझण्डी ११ उत्तरबगौली जंगलमा उनको शव भेटिएको हो । उनी आइतबार टेन्सबर्गमा ड्युटी सकेर घर नर्फकेपछि केसीका दिदी भिनाजूले प्रहरीलाई खबर गरेका थिए । केसी आफ्ना दिदी भिनाजूसँग बुटवल १२ ढवाहामा बस्दै आएका थिए । केसीको शब पोष्टमार्टमका लागि लुम्बिनी अञ्चल अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक मुकुन्द मरासिनीले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Rupandehi

0 Comments