Incident Reports

One injured in a clash

2017-05-08

Gandaki, Myagdi, Beni, Ward 5

One person was injured in a clash between cadres of Communist Party of Nepal-Unified Marxist Leninist (CPN-UML) and Nepali Congress (NC) in Beni Municipality-5. सोमबार साँझ कांग्रेस कार्यकर्ताको आक्रमणमा एमाले बेनी नगरपालिका-५ का वडा प्रमुख पदका उम्मेदवार लक्ष्मण बानियाँका छोरा मदन घाइते भएका छन । ढुङ्गा प्रहारले उनको तीन वटा दाँत भाँचिएको छ । बानियाँको जिल्ला अस्पताल बेनीमा उपचार भइरहेको छ । पुलाचौरबाट कुहुँ तर्फ चुनावी सभा गर्न हिँडेका ६० बढी काँग्रेस कार्यकर्ताले बाटोमा पोस्टर टाँस्दै हिँडेका चार जना एमाले कार्यकर्तामाथि ‘मोटरसाईकललाई साइड’ नछोडेको भन्दै एक्कासी ढुंगा र मुक्काले आक्रमण गरेको एमालेले जनाएको छ । घटनाको विषयमा सोमबार राति बेनीमा पुन: कांग्रेस–एमाले कार्याकर्ताबीच झडप भएको छ । ‘दलहरुबीच झडपको अवस्था आउन थालेपछि मंगलबार बिहान सर्वदलीय बैठक राखीस्थिति सामान्य बनाउन घाइतेको उपचार गर्ने र उप्रान्त मोटरसाइकल र्‍याली, माइकिङ, टिसर्ट समेतका उत्तेजक प्रचारलाई नियन्त्रण गर्ने सहमति भएको छ,’ प्रहरी नायव उपरीक्षक बसुन्धरा खड्काले भनिन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Weapons Blunt weapon
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media , Other Sources

0 Comments