Incident Reports

CPN UML cadre injured in an attack from NC cadres

2017-05-07

Bagmati, Dhading, Galchi

Subba B.K,31, of Galchi village council-7, a cadre of CPN UML has been injured after he was attacked by the cadres of Nepali Congress while he was at his home. A group of people attacked him during the election campaign. The CPN UML party through a press release on May 8 stated that a cadre was attacked by the cadres of Nepali Congress by using Laathi on May 7. The injured was rescued by police and cadres and was rushed to Kathmandu for the treatment. The cadres of Nepali congress are threatening to cast vote for their party and creating terror according to local UML cadre Keshav Rimal. The candidates of CPN UML are threatened for their life by NC cadres, the press statement released by the party stated. गल्छी गाउँपालिका-७ मछेडी खोला निवासी एमाले कार्यकर्ता ३१ वर्षीय सुब्बा बिकलाई घरमा बसिरहेका बेला चुनावी प्रचारको लागि गाउँमा पुगेका काङ्ग्रेस कार्यकर्ताको समूहले आक्रमण गरी घाइते बनाएको पीडित पक्षको आरोप छ । बिकलाई वैशाख २५ गते राति काङ्ग्रेस कार्यकर्ताहरूले लाठी प्रहार गरी घाइते बनाएको एमालेले वैशाख २६ गते एक प्रेस विज्ञप्ति प्रकाशन गरी जनाएको छ । घाइते बिकलाई प्रहरी र एमाले कार्यकर्ताले उद्धार गरेका थिए । उनको उपचार काठमाडौँस्थित मनमोहन मेमोरियल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । गाउँमा काङ्ग्रेस कार्यकर्ताहरू राति घरघरमा गएर धम्की दिने र काङ्ग्रेसको चुनाव चिन्हमा भोट हाल्न नमान्नेलाई कारबाही गर्ने भन्दै गाउँमा आतङ्क सिर्जना गरिएको स्थानीय एमाले कार्यकर्ता केशब रिमालले आरोप लगाए । गल्छी गाउँपालिका-७ का वडा सदस्यका उम्मेद्वार सुरेश तामाङ, एमाले कार्यकर्ता हेमबहादुर भण्डारी, जेठा तामाङ, ठूलीकान्छी तामाङलाई गालीगलौज गर्नुका साथै ज्यान मार्ने धम्की दिएको विज्ञप्तिमा उल्लेख छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media , INSEC

0 Comments