Incident Reports

MC candidate attacked

2017-05-10

Gandaki, Baglung, Bareng

A CPN (Maoist Centre) candidate for the chief of Bareng rural municipality was injured on Wednesday when local youths attacked him at Bareng-2. A manhunt has been launched for Salan Thapa and Ratan Thapa who fled the village after attacking the Maoist candidate with bottles, police said. (PR) बागलुङमा चुनावी सभा गर्ने क्रममा झडप हुँदा माओवादी केन्द्र र नेपाली काङग्रेसका संयुक्त उम्मेदावार २७ वर्षीय प्रदिप थापा मगर घाइते भएका छन् । बागलुङको बरेङ गाउपालिका-२ को बराहकोट चौतारे डाँडामा नेकपा माओवादी केन्द्र र नेपाली काङग्रेसले आयोजना गरेको चुनावी सभामा सोही गाउँपालिकाका अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार चलन काला मगरको चुनावी प्रचार टोली पुगेपछि झडप हुँदा माओवादी केन्द्रका बरेङ गाउँपालिकाका अध्यक्ष पदका उमेदवार प्रदिप थापा मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी अनील खड्काले जानकारी दिए । अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार चलनकला थापाका भाइ अन्दाजी २२ वर्षीय रतन काला थापाले प्रदिप थापालाई टाउकोमा बोतलले प्रहार गरी घाइते बनाएर फरार भएको खड्काले बताए । फारर थापाको खोजी कार्य भइरहेको बताइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media , INSEC

0 Comments