Incident Reports

Clash erupt between Nepali Congress and Maoist Center

2017-05-10

Gandaki, Gorkha, Gandaki, Ward 8

A clash erupted between cadres of NC and CPN-MC at Gandaki Rural Municipality. Police fired two rounds of the bullet to take the situation under control. They have also vandalized a jeep with registration number Ba 14 Cha 6851. कांग्रेस र माओवादी कार्यकर्ताबीच बुधबार साँझ गण्डकी गाउँपालिका–८ घ्याल्चोकमा झडप भएको छ । दुवै पक्ष घरेलु हतियारसहित उत्रिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाइ फायर गरेको थियो । माओवादी कार्यकर्ताले आफ्नो कार्यकर्तालाई आक्रमण गरेको कांग्रेसले जनाएको छ । प्रहरीका अनुसार माओवादीले आक्रमण गर्दा कांग्रेस कार्यकर्ता चढेको बा१४च ६८५१ नम्बरको जिपमा क्षति पुगेको छ । केही कांग्रेस कार्यकर्ता घाइते भएका छन् । दुवैतर्फका कार्यकर्ता घरेलु हतियारसहित झडपमा उत्रिएको प्रहरीले जनाएको छ । झडपका क्रममा प्रहरी जवान विनोदप्रसाद कुर्मी पनि घाइते भएका छन् । कांग्रेस नेता सानुभाइ बिसुराले माओवादीले चुनाव प्रचारमा बिनाकारण आक्रमण गरेको बताए । माओवादीका स्थानीय नेता अकुर तिमल्सिनाले भने घटनाबारे आफूलाई जानकारी नभएको बताए
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Sharp weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth unknown
Total Injured 1
Totally damaged Vehicles 1
National/Online Media , INSEC , Other Sources , Local Newspaper - Dhanusha

0 Comments