Incident Reports

Soldier Arrested Five Years after Committing Rape

2013-05-17

Morang/May 18 A soldier, Chetan Shrestha, 41, of Pathari VDC-1 has been arrested on May 17 for a rape of a 14-year-old girl some five years ago. Pathari Area Police Office told that Shrestha had raped the girl at her home in inebriated condition on January 2008. According to ASI Gunraj Rijal, Shrestha was posted at Nepal Army Eastern Division Headquarters in Itahari at time of incident. He was arrested when the police was tipped off that he was at home on leave. Dipen Neupane मोरङ । जेठ ४ गते एक १४ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका पथरी गाविस-१ निवासी सेनाका प्यूठ ४१ वर्षीय चेतन श्रेष्ठलाई प्रहरीले पाँच वर्षपछि ०७० जेठ ३ गते गिरफ्तार गरेको छ । उनले ०६४ पुस २२ गते मादक पदार्थ सेवन गरी ती बालिकालाई घरैमा पुगेर बलात्कार गरी फरार भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । सो कार्यालयका असई गुणराज रिजालका अनुसार तत्कालीन समयमा आरोपित सुनसरी जिल्ला इटहरी नगरपालिकास्थित सेनाको पूर्वी पृतनामा कार्यरत थिए । आरोपित घर आएको जानकारी पाउनासाथ प्रहरीले उनलाई गिरफ्तार गरेको थियो । दीपेन नेउपाने

0 Comments

Related Reports
Related Trend Analysis