Incident Reports

Purwanchal:Student beaten up in classroom by teacher

2017-05-04

Province 1, Jhapa, Arjundhara, Ward 4

A community teacher in Arjundhara-3 physically assaulted one of the pupils, Umesh Rai on May 4. Santosh Baraili,a teacher at Janata Secondary School hit Umesh Rai with a stick on his left leg due to which Rai has been suffering from an infection due to blood clot in his leg. According to reports, Baraili had hit Umesh when he got furious at another student for not submitting homework. Umesh Rai was taken to ManMohan Memorial Hospital in Birtamod for treatment. Meanwhile, the school administration expressed suspended the teacher from work and has been planning about due action against him. विद्यालयहरु बालमैत्री हुनुपर्छ भन्ने अभियान चलिरहँदा झापाको अर्जुनधारा मा रहेको एक सामुदायिक विद्यालयमा भने शिक्षकद्वारा विद्यार्थी कुटिएको घटना सार्वजनिक भएको छ । अर्जुनधारा-३ स्थित जनता माध्यमिक विद्यालयमा निजी श्रोत अन्तर्गत प्राथमिक तहमा अध्यापन गराउने शिक्षक सन्तोष बराइलीले कक्षा २ मा अध्ययनरत १० वर्षीय विद्यार्थी उमेश राईलाई कुटेको बताइएको छ । पिडित राईका अनुसार गत बिहिबार कक्षा कोठामा आफ्नो सहपाठी शम्भु लामिछानेलाई गृहकार्य नगरेको कारण शिक्षक बराइलीले कुट्ने क्रममा गृहकार्य बुझाउन गएका विद्यार्थी राईलाई शिक्षकको लठ्ठीले लागेको बताइएको छ । हाल बिर्तामोडस्थित मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा उपचाररत् राईको बाँया खुट्टामा लट्ठीले लागेको भागमा रगत जमी इन्फेक्सन भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । विद्यार्थी कुट्ने शिक्षकको विषयमा व्यवस्थापन समितिको बैठकबाट आवश्यक कारवाही गरिने र हाललाई भने सो शिक्षकलाई अध्यापनमा रोक लगाइएको बताइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Local Newspaper - Jhapa

0 Comments