Incident Reports

Unidentified groups detonate explosive devices in Nawalparasi

2017-05-10

Gandaki, Nawalparasi West, Madhyabindu

IED was found from UML mayor candidate Bhim Lal Adhikari’s house in Madhyabindu on Wednesday. A Nepal Army bomb disposal team defused the explosives on Thursday. Police suspect that the IEDs might have been planted on Wednesday night by anti-election groups or individuals. The local administration has urged the public to inform police if they come across any suspicious activities in their locality. It has claimed security has been stepped up in the area. प्रहरीका अनुसार मध्यविन्दु नगरपालिकामा मेयरका उम्मेदवार भिमलाल अधिकारीको घरमा पनि बुधबार राति सुत्तली बम विस्फोट गराउने प्रयास भएको थियो । अधिकारी एमालेबाट मेयरका उम्मेदवार हुन् । बुधबार राति अधिकारीको घरमा सुत्तली बम बिस्फोट गराउन खोज्दा स्थानीयले थाहा पाएपछि विस्फोटक पदार्थ ल्याउनेहरु भागेको स्थानीय घनश्याम ढकालले बताए । निर्वाचन नजिँकिदै जाँदा मतदातामा त्रास फैलाउन त्यस्तो अराजक कृयाकलाप गर्नेहरु सकृय रहेको रहेको भए पनि सबैतिर सुरक्षाकर्मीको गस्ती बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कहींकतै अशान्त वातावरण बनाउने तत्व सकृय रहेको पाइएमा तत्काल नजिकको प्रहरीमा खबर गर्न जिल्ला प्रहरी कार्यालयले सार्वजनिक अपिल गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments