Incident Reports

Clash between cadres of NC and CPN UML

2017-05-10

Karnali, Humla, Simkot, Ward 8

A clash has been reported between the NC and CPN UMl at Simkot village council-8 after the cadres of Nepali congress attempted to enter the cadres of CPN UML into their party. The cadres of Nepali congress had threatened for life to the cadre Dil Bahadur Singh of CPN UML, pressurizing him to enter into their party according to ward chairman candidate Hari Bahadur Shahi. The clash started after the ward candidate Dal Bahadur Shahi of Nepali congress was controlled and beaten by the cadres of CPN UML according to Dharapori Police post. According to police incharge Shanta Bahadur Gurung of Dharapori, NC cadres Ujjan Shahi, Anga Bahadur Shahi and Madan Shahi are absconding after the incident. सिमकोट गाउँपालिका-८ खोल्टी गाउँमा स्थानीय तहको निर्वाचनका लागि सदरमुकामबाट गएको काङ्ग्रेसको अभियान टोलीले एमालेका कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउन खोजेपछि दुई पार्टीका कार्यकर्ताबिच वैशाख २७ गते झडप भएको छ । नेकपा एमालेका कार्यकर्ता दिलबहादुर सिंहलाई पार्टी प्रवेश नगरे काङ्ग्रेसका कार्यकर्ताले मार्ने धम्की दिएपछि मतदातालाई धम्की नदिन अनुरोध गर्दा काङ्ग्रेसका कार्यकर्तासँग झडप भएको एमालेका वडा अध्यक्षका उम्मेदवार हरिबहादुर शाहीले बताए । सोही ठाउँमा काङ्ग्रेसका वडा अध्यक्षका उम्मेदवार दलबहादुर शाहीलाई नेकपा एमालेका कार्यकर्ताले नियन्त्रणमा लिई कुटपिट गरेपछि दुवै पार्टीका कार्यकर्ताबिच झडप भएको धारापोरी प्रहरी चौकीले जनाएको छ । धारापोरी प्रहरी चौकीका इञ्चार्ज शान्तबहादुर गुरूङका अनुसार एमाले कार्यकर्तालाई धम्की दिई पार्टी प्रवेश गराउन खोज्ने काङ्ग्रेसका कार्यकर्ता उज्जन शाही, अङ्गबहादुर शाही र मदन शाही फरार रहेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 6
Actor 2 - Affiliation UML and affiliated org
Actor 2 - Youth unknown
INSEC

0 Comments