Incident Reports

Maoist Centre cadre opens fire at UML cadre in Bhojpur

2017-05-11

Province 1, Bhojpur, Bhojpur, Ward 1

A CPN-UML cadre has been shot at by a CPN (Maoist Centre) cadre at Helaucha in Bhojpur municipality-1 on Thursday evening. CPN (MC) cadre Ekindra Bhujel, 38, fired from his rifle at UML cadre Sharda Tamang, 34, while the latter was taking a stroll in a nearby jungle. Police have arrested Bhujel along with the weapon and investigation is underway regarding the incident, informed Bhojpur DSP Kaji Kumar Acharya. According to eyewitnesses, Tamang was shot at as he fell on the ground while trying to duck after seeing Bhujel with the weapon. It is learnt that Tamang and Bhujel had political differences from a long time. Meanwhile, CPN-UML has condemned the shooting of its cadre saying that such acts at a time when the local level elections are nearing is an attempt to foil the elections. They have demanded strong action against the perpetrator. भोजपुर नगरपालिका-१ हेलौछामा माओवादी कार्यकर्ताद्वारा एमाले कार्यकर्ता माथि गोली प्रहार भएको छ । बिहीबार बेलुकी साँझ एमाले कार्यकर्ता ३४ वर्षीय शारदा तामाङमाथि माओवादी केन्द्रका कार्यकर्ता ३८ वर्षीय एकिन्द्र भुजेलले गोली प्रहार गरेका हुन् । घर नजिकै रहेको जंगलमा हिँडिरहेको एमाले कार्यकर्ता तामाङलाई माओवादी कार्यकर्ताले गोली प्रहार गरेका थिए । हतियारले ताकिरहेको देखेपछि तामाङ आत्तिएर लडेका थिए । तामाङ आत्तिएर लडेपछि गोली लागेको प्रत्यक्षदर्शीले बताएका छन् । एमाले सम्बद्ध अनेमासंघ नगर कमिटिका सचिव रहेका तामाङ र माओवादी कार्यकर्ता भुजेलबीच राजनीतिक विषयमा यसभन्दा अघिदेखि विवाद रहँदै आएको थियो । गोलीप्रहार गर्ने माओवादी केन्द्रका कार्यकर्ता एकिन्द्र भुजेललाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ । गोलीप्रहार गर्ने भुजेलमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक काजीकुमार आचार्यले बताए । एमालेले आफ्ना कार्यकर्ता माथि गोली प्रहार भएको घटनाप्रति भर्त्सना गरेको छ । नेकपा एमालेका सचिव शरणकुमार राईले आफ्नो कार्यकर्तामाथि नियोजित रुपमा गोली प्रहार भएको भन्दै दोषीलाई कडा भन्दा कडा कारवाहीको माग गरेका छन् । एमाले सम्बद्ध भातृ संगठनहरु पनि तामाङ माथि भएको गोली प्रहारको भर्त्सना गर्दै नजिकिँदै गएको निर्वाचनलाई भाँडन खोजेको आरोप लगाएका छन् । साथै उनीहरुले नजिकिँदै गएको स्थानीयतहको निर्वाचनका लागि शान्ति सुरक्षाको व्यवस्थागर्न प्रशासन समक्षमाग गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Election-related incident
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media , Local Newspaper - Jhapa

0 Comments