Police here arrested the son of Kamala Kumari Tamang, a candidate from the CPN (Maoist Center) contesting for the post of Vice-Chair of Tarakeshwor Rural Municipality in possession of homemade weapons.
Shumsher Tamang and his assistant Rajendra Tamang were held with a khukuri and three iron rods, according to Dev Bahadur Bohora, Chief of the District Police Office, Nuwakot.
Police, acting on the tip off, arrested them who were menacing the cadres of Nepali Congress in the same rural municipality following the election campaign that ended at midnight yesterday as the silent period came into effect.
Further investigation into the case is underway, police said.
The first phase of election is going to be held in 34 districts, including Nuwakot, of Province No 3. Province no 3, 4 and 6 are going to the polls on May 14. The second phase of election is scheduled on June 14 in the rest four provinces RSS
नेकपा मोआवादी केन्द्रको तर्फबाट तार्केश्वर गाउँपालिकाको उपाध्यक्षका लागि प्रत्यासी कमलाकुमारी तामाङको छोरासहित दुई जनालाई प्रहरीले घरेलु हतियारसहित पक्राउ गरेको छ ।
माओवादी केन्द्रबाट उपाध्यक्षकी उम्मेदवार तामाङको छोरा शमशेर तामाङ र सहयोगी राजेन्द्र तामाङलाई एक थान खुकुरी र तीन थान फलामको रडसहित सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी देवबहादुर बोहराले जानकारी दिए।
तामाङद्वयले प्रचार अभियान पछि घर फकर्दै गरेका सो गाउँपालिकाका नेपाली काँग्रेसका कार्यकर्तालाई हतियार देखाउँदै धम्क्याएकाले नियन्त्रणमा लिएर तारुका प्रहरी चौकीमा राखी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।