Incident Reports

Cylinder bomb detonated in Nuwakot

2017-05-13

Bagmati, Nuwakot, Suryagadhi

An unidentified gang has detonated a cylinder bomb at Dhikure of Likhu Rural Municipality - on Saturday morning. According to SP Deb Bahadur Bohara, chief of District Police Office, Nuwakot, the improvised bomb was set off in the rice filed 200 meters away from the human settlement. No human casualties have been reported. Police said they are investigating the case. नुवाकोटको लिखु गाउँ पालिका-१ खानीगाउँ ढिककुरेमा बम विष्फोट भएको छ। इलाका प्रहरी कार्यालय ढिकुरे नजिकै अज्ञात समूहले ग्याँस सिलिण्डर बम विष्फोट गराएको हो। इलाका प्रहरी कार्यालय ढिकुरे र मानब बस्तीभन्दा दुई सय मिटरको दूरीमा रहेको धानखेतमा खाना पकाउने ग्याँस सिलिण्डरलाई बम बनाएर विष्फोट गराएको नुवाकोट प्रहरी प्रमुख एसपी देवबहादुर बोहराले बताए। आइतबार हुन लागेको स्थानीय तहको निर्वाचनलाई लिएर नारायणीदेवी माध्यामिक विद्यालय परिसरमा नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच विवाद भइरहेको थियो। विवाद व्यवस्थापनमा सुरक्षाकर्मी लागेको मौका मिलाएर अज्ञात समूहले सिलिण्डर बम पड्काएको प्रहरीले जानकारी दिएको छ। घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , INSEC , Local Newspaper - Dhanusha

0 Comments