Incident Reports

Woman Stabbed by Husband

2013-05-21

Makawanpur/May 21 A woman has been injured after her husband stabbed her with a knife over a dispute on money. Bam Bahadur Bal, 35, of Padampokhari VDC-7 had stabbed his wife Phulmaya Bal, 34 The injured is being treated at Hetauda hospital. Bam Bahadur had attacked his wife in her left abdomen asking her money to pay the loan of neighbor. The locals had taken Phulmaya to Hetauda hospital for treatment. Police had arrested Bam Bahadur the same night. Pratap Bista मकवानपुर । जेठ ७ गते पैसाको निहुँमा एक युवकले पत्नीलाई छुरा प्रहार गरेर घाइते बनाएका छन् । पदमपोखरी गाविस ७ का ३५ वर्षीय बमबहादुर बलले ०७० जेठ ६ गते बेलुका घरमा छुरा प्रहार गरेर ३४ वर्षीया फुलमाया बललाई घाइते बनाएका हुन् । घाइते बलको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । छिमेकीको ऋण तिर्न पैसा माग्दा पति बमबहादुरले पत्नीको बाँया कोखामा छुरी प्रहार गरेका थिए । छुरी प्रहारबाट घाइते भएकी फुलमायालाई स्थानीयवासीले उपचारका निम्ति हेटौंडा अस्पताल तत्कालै ल्याएका थिए । बमबहादुरलाई प्रहरीले राति नै पक्राउ गरेर अनुसन्धानका लागि हिरासतमा राखेको छ । प्रताप विष्ट

0 Comments

Related Reports
Related Trend Analysis