Incident Reports

CPN UML and Maoist clash in Ramechhap

2017-05-13

Bagmati, Ramechhap, Doramba

There has been a clash between the cadres of CPN UML and CPN Maoist Centre at Doramba rural municipality-4, Gaushora. 6 cadres of Maoist Centre were injured in the clash. Tulbahadur Thapa, Hirabahadur Thapa and Jitbahadur Thapa Magar were injured seriously. Devi maya Thapa Magar, Hem Bahadur Thapamagar and Lok Bahadur Thapa Magar were also injured. The injured have been send to Kathmandu on Saturday morning for treatment. Police has arrested 3 people for being involved in the incident. रामेछापको दोरम्बा गाउँपालिका-४ गौश्वारामा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका कार्यकताबीच झडप भएको छ । झडपमा ६ जना माओवादी कार्यकर्ता घाइते भएका छन् । दोरम्बा गाउँपालिकाको गौश्वारको खारपानीमा दुई पक्षबीच झडप हुँदा माओवादी केन्द्रका ६ जना कार्यकर्ता घाइते भएको प्रहरी प्रमुख प्रहरी नावय उपरिक्षक कमोद ढुँगेलले जानकारी दिए । घाइते मध्ये तुलबहादुर थापा, हिराबहादुर थापा र जितबहादुर थापामगर गम्भीर छन् । सो झडपमा देवीमाया थापामगर, हेमबहादु थापामगर, लोकबहादुर थापामगर पनि घाइते भएका छन् । घाइतेहरुलाई शनिबार बिहानै हेलिकोप्टर मार्फत उपचारको लागि काठमाडौं पठाइएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले एमालेका होमबहादुर थापामगर, दिपबहादुर थापामगर र बेयवबहादुर थापामगरलाई पक्राउ गरेको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय टोकरपुमा राखिएको छ । रामेछापको रामेछाप नगरपालिकाको गोठगाउँमा पनि काँग्रेस माओवादी र एमालेकाबीचमा विबाद भएको छ । विवादमा संलग्न भएको आरोपमा प्रहरीले रामेछाप नगरपालिका-१ का एमालेका वडा अध्यक्षका उम्मेदवार नरबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएकोमा शनिबार विहान छाडिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people 50
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 40
Actor 2 - Affiliation CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth unknown
Total Injured 6
National/Online Media , Local Newspaper - Rupandehi

0 Comments