Incident Reports

28-year-old shot dead in Kavre

2017-05-13

Bagmati, Kabhrepalanchok, Namobuddha, Ward 4

An unidentified group has shot dead a 28-year-old person from Namo Buddha Municipality–4. Nava Raj Pathak was shot dead on Saturday night outside of his residence. He sustained bullet injury in right part of his chest, said Deputy Superintendent of Police (DSP) Nabin Raj Rai of District Police Office, Kavre. Police are launching further investigation into the shooting incident. RSS काभ्रेको भकुण्डेबसीमा गोली लागेर घाइते भएका युवकको उपचारको क्रममा मृत्यु भएको छ । नमोबुद्ध नगरपालिका ४ भकुण्डेबेसीमा शनिबार राति करिव साढे ९ बजे गोली चलेको थियो । घटनामा मेथिनकोटका २८ वषर्ीय नवराज पाठकलाई गोली लागेको थियो । दाहिने छातीमा एक गोली लागेका उनको धुलिखेल अस्पतालमा उपचारका क्रममा निधन भएको काभ्रेका डीएसपी नविनराज राईले अनलाइनखबरलाई जानकारी दिए । घटनाको अनुसन्धान भइरहेको छ । स्थानीयबासीले सशस्त्र प्रहरीले नै गोली चलाएको आरोप लगाएका छन् । तर, सशस्त्र प्रहरीले भने मोटरसाइकलमा आएका व्यक्तिले गोली हानेर भागेको बताएको छ । Update ---------- गोली प्रहारबाट एक युवाको ज्यान गएपछि काभ्रेको मेथीनकोटमा अझै मतदान सुरु हुन सकेन काभ्रेको नमोबुद्ध नगरपालिका ४, मेथीनकोटमा गोली प्रहारबाट नवराज पाठकको ज्यान गएपछि मतदान सुरु हुन सकेको छैन । गोली हान्नेलाई कारबाहीको माग गर्दै मतदाता मतदानमा सहभागी नभएका हुन् । उनीहरुले घटनाको निष्पक्ष रुपमा छानविन गर्न माग गरेका छन् । निर्वाचन अधिकृतले मतदानमा सहभागी हुन आग्रह गरिरहेपनि उनीहरुले सहभागिता जनाएका छैनन् । यस्तै काभ्रेको धुलिखेल नगरपालिका वडानम्बर १२ मा पनि आज मतदान भएको छैन । चार दिन अघि राप्रपाका वडा सदस्यका उम्मेदवार शुकबहादुर तामाङको निधन भएपछि त्यहाँ मतदान रोकिएको हो । त्यहाँ जेठ ३ गतेका लागि चुनाव तोकिएको छ । काभ्रेका अरु मतदान केन्द्रमा भने मतदान भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , INSEC

0 Comments