Incident Reports

UN motorcycle vandalised

2017-05-12

Sudurpashchim, Bajura, Badimalika

An unidentified group has vandalized a World Food Programme motorcycle in Bajura district. The motorcycle parked at a hotel in Martadi was found some 500 meters away on a cliff on Friday. The vandalism has rendered the motorcycle useless. DSP Dal Bahadur Bogati said they have been searching for the culprit. अज्ञात समूहले संयूक्त राष्ट्रसंघीय निकाय विश्व खाद्य कार्यक्रमको मोटरसाइकल तोडफोड गरी पूर्ण रुपमा क्षति पुर्‍याएको छ । विश्व खाद्य कार्यक्रम डब्लुएफ्पीका अछाम–बाजुरा संयोजक गणेशराज पाध्यायले बाजुरा सदरमुकाम मार्तडीमा आफू बस्ने डेरा नजिकै रहेको धनबहादुर रावतको होटलको हाताभित्र पार्किङ्ग गरी राखेको मोटरसाइकलमा बिहीबार राति क्षति पुर्‍याइएको हो । उक्त स्थान मार्तडीको केन्द्रभागमा पर्दछ । पार्किङ्ग गरी राखेको स्थानबाट करिब पाँच सय मिटर पर गुडाएर मार्तडी तलको भिरमा फ्याँकिएको अवस्थामा शुक्रबार मध्यान्ह् मात्र प्रहरीले मोटरसाइकल फेला पारेको हो । भिरबाट फ्याँकिएको उक्त मोटरसाइकल कामै नलाग्ने अवस्थामा भेटिएको छ । ‘संलग्नहरुको खोजी र अनुसन्धान गरिरहेका छौं,’ प्रहरी नायव उपरीक्षक दलबहादुर बोगटीले भने ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Strike/Bandh
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) HRD
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments