Incident Reports

Four cadres of Nepal Communist Party arrested

2017-05-13

Lumbini, Kapilbastu, Shivaraj, Ward 5

Ward police office of Chandrauta have arrested four cadres of Nepal Communist party on May 12 on the charge of operating anti-election activities in the district. Police have arrested Area In charge Khuman Singh Pariyar, district member Rajendra Prasad Shah, ward committee member Nanda Lal Puri, western commander Man Bahadur Buda according to Police office of Chandrauta. The normal life of Kapilbastu district was affected by the Bandh called on by the party against the election code of conduct on May 13. स्थानीय निर्वाचनको विरोध गर्नुका साथै निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका चार जना कार्यकतालाई वडा प्रहरी कार्यालय चन्द्रौटाले गिरफ्तार गरेको छ । प्रहरीले वैशाख ३० गते नेपाल कम्युनिष्ट पार्टीको ५ नम्बर क्षेत्रका क्षेत्र इन्चार्ज खुमानसिहं परियार, जिल्ला सदस्य राजेन्द्र प्रसाद शाह, वडा समिति सदस्य नन्दलाल पुरी र पश्चिम कमान्डर मान बहादुर बुढालाई उनीहरूको घरबाटै गिरफ्तार गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ । निर्वाचन आचार संहिता विपरित सो पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण कपिलवस्तुको जनजीवन प्रभावित बनेको छ । बिहान देखि लामो तथा छोटो दुरीका यातायातका साधन चल्न सकेका छैनन् भने उद्योगधन्दा कलकारखाना, बजार बन्द रहेका छन् । जिल्लाका चन्द्रौटा, गोरुसिहें, जितपुर, ओदारी, तौलिहवा, महाराजगन्ज, पकडी, लबनी लगायतका बजार बन्द रहेका छन् भने प्रेस, एम्बुलेन्स, मानवअधिकारकर्मी, कुटनीतिक नियोगका साधन, विवाहका सवारी साधन भने संचालन रहेका छन् । नन्दराम पौडेल
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Secondary Form Arrest (politically significant)
Primary Cause Election-related incident
Actor 1 - Number of people 4
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments