Incident Reports

Bandh affects life in Gulmi

2017-05-13

Normal life in Gulmi has been affected by the bandh of Netra Bikram Chand's CPN on 13 May. The bandh was called against the announcement of local level election on 14 May. According to chief of District Traffic Office Prem Shrestha, no vehicles have entered inside or outside the district. Indian armies pension is being distributed in the district so many service-seekers are being affected who have to come to district headquarter. Also, passengers, patients and other service seekers have been affected by the bandh. नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय निकायको चुनावको विरोधमा आह्वान गरेको नेपाल बन्दका कारण वैशाख ३० गते जिल्लाको जनजीवन अत्यन्तै प्रभावित भएको छ । बिहानै देखि जिल्ला भित्रने र बाहिरीने कुनै सवारी साधन नचलेको जिल्ला ट्राफिक कार्यालय प्रमुख प्रेम श्रेष्ठले बताए । जिल्लाको क्षेत्र पूर्णरूपमा बन्द भएको छ । जिल्लामा भारतिय सैनिकहरूको पेन्सन वितरण भइरहेकाले विभिन्न स्थानबाट सदरमुकाम आउने सेवाग्राही बढी प्रभावित भएका छन् । गाउँबाट सदरमुकाम तम्घास आउने बिरामी, यात्रु, सेवाग्राही तथा विद्यार्थीहरू बन्दको प्रभावमा परेका छन् । जिल्लाको सुरक्षा ब्यवस्था मिलाउन आवश्यक सुरक्षाकर्मीको टोली तैनाथ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र नेपालले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments