Incident Reports

IED deactivited in Chandragiri

2017-05-14

Bagmati, Kathmandu, Chandragiri, Ward 2

Joint bomb disposal teams of Nepal Army, Armed Police Force and Nepal Police Sunday neutralized improvised explosive devices or IEDs planted at various places in the districts including Kathmandu, Bhaktapur, Kavrepalanchok and Dailekh on the voting day. A pressure cooker bomb was deactivated at Pipalbot Chautara in Chandragiri Municipality in Kathmandu. काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ ट्वाटीपाखास्थित पिपलबोट चौतारामा प्लाष्टिकको झोलामा राखेको अवस्थामा प्रेशर कुकर बम फेला परेको छ । आइतबार फेला परेको कुकर बम नेपाल प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रीय पारेको काठमाडौं प्रहरीले जनाएको छ । यसैबिच भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ स्थित मदनसुन्दर श्रेष्ठको घरको सटर अगाडि खतरा लेखिएको पोकाभित्र आइतबार सकेट बम फेला परेको छ । फर्सीमा राखिएको सकेट बम नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल सहितको टोलीले निष्क्रिय बनाएको महानगरीय प्रहरी वृत ठिमीका डिएसपी श्यामबावु ओलियाले जानकारी दिए । त्यस्तै काभ्रेको पाँचखाल नगरपालिका–४ समाजकल्याण चोकस्थित अरनिको राजमार्गमा सकेट बम जस्तो देखिने तार सहितको बस्तु फेला परेको छ । घट्नास्थलमा तत्काल प्रहरी टोली खटिएको र नेपाली सेनासँग समन्वय गरी शान्ति मिसन तालिम केन्द्र पाँचखालमा राखेर उक्त शंकास्पद बस्छु निष्क्रिय पारिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । यसैबिच दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–८ बिन्द्रासैनीमा खतरा लेखेको बोतल बम फेला परेको छ । स्थानिय निर्वाचन प्रभावित गर्नेगरी राखएिको उक्त बम नेपाली सेनाले निष्क्रिय बनाएको छ । यसरी ठाउँठाउँमा बिष्फोटक पदार्थ राख्ने व्यक्तिहरुको खोजी गर्नुको साथै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , Police website , INSEC

0 Comments