Incident Reports

Voting halted after clash between cadres of CPN-UML and Nepali Congress

2017-05-14

Karnali, Dailekh, Bhairabi

Due to clash between the cadres of CPN-UML and Nepali Congress, work at Dokra Mastmandav election booth has been halted. Voting has started in most of the election booths of the districts except at Dokra Mastmandav booth. After the clash between cadres of Political parties the voting was halted for 5 hours. एमाले र कांग्रेस कार्यकर्ताको झडपका कारण डोक्रा मष्टमाण्डव मतदान केन्द्रमा कार्य स्थगित गरी दलहरुको छलफल चलिरहेको छ । एमाले गाँउपालिकाका अध्यक्ष प्रेमबहादुर बढा सहितको टोलिले हिजो साँझ बाएक र्‍याली गरेका भन्दै कांग्रेस र एमालेका नेता विच झडप सुरु भएको थियो सोही कुरालई जोडेर आज सम्म तनावग्रस्त भएको हो । जिल्लका अधिकांश स्थानमा मतदान सुरु भएपनि भैरवी गाउपालिकाको डोक्रा मष्टमाण्डव मतदान केन्द्रमा अहिले सम्म मतदान सुरु हुन नस्कदा स्थानिय बासिहरु भोक,भोकै मतदान केन्द्रमा बसेको स्थानियहरुले बताए । झडप भएपछि उक्त केन्द्रको मतदान कार्य भने ५ घण्टा देखि रोकिएको हो । १ जनाले मतदान गरे लगत्तै कार्य स्थगित भएको हो । अहिले भने सर्वदलिय बैठक भएको भैरवी गाउपालिकाका रामबहादुर थापाले बताए । दैलेलखका अन्य मतदान केन्द्रमा ६० प्रतिशत भन्दा बढी मतदान भइसकेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people 50
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 50
Actor 2 - Affiliation Nepali Congress and affiliated org
Actor 2 - Entity Nepali Congress
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Banke

0 Comments