Incident Reports

Demonstration against delay in vote counting by supporters of CPN-UML

2017-05-15

Bagmati, Chitawan, Bharatpur

Voters supporting CPN-UML organized a demonstration against the delayed vote counting at Bharatpur Metropolitan city. They have demanded that the election vote counting be done at are near Covered Hall in front of District Development Committee. Vote counting is delayed as the multi party meeting could not agree for the minimum standard on the subject. चितवनको भरतपुर महानगरपालिकाको मतगणनामा ढिलाई भएको भन्दै नेकपा एमालेसमर्थित मतदाताले नाराबाजी सहित प्रर्दशन गरेका छन् । भरतपुर जिल्ला विकास समिति अगाडिको कभड हल वरपरको क्षेत्रमा मतगणना सुरु गर्नुपर्ने माग गर्दै प्रदर्शन भएको हो । मत गणनाको तयारी स्वरुप बसेको सर्वदलिय बैठकमा मत गणनाका लागि न्युनतम मापदण्डका विषयमा नै सहमति जुट्न नसकेपछि मतगणनामा ढिलाई भएको हो । सर्वदलिय छलफलमा मुख्य निर्वाचन अधिकृत कवि प्रसाद न्यौपानेले मत पेटिकामा भएका मतपत्र सबैको गणना गर्नुपर्ने र राजनीतिक दलका नेताहरुले मुचुल्का अनुसार मत गणना गर्नुपर्ने अडान लिए पछि सहमति हुन नसकेको हो । चितवनको भरतपुर महानगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस र नेकपा माओवादीले चुनावी तालमेल गरेका छन् । कांग्रेस र नेकपा माओवादीको चुनावी तालमेल अनुसार मेयरमा प्रधानमन्त्री पुष्पकमल दाहाल पुत्री रेणु दाहाल र नेकपा एमालेका देवी ज्ञवाली प्रतिष्पर्धामा छन् । ३ लाख १३ हजार ३ जना मतदाता संख्या रहेको चितवन जिल्लाको भरतपुर महानगरपालिकामा मात्रै १ लाख ५० हजार २ सय ७४ मतदाता छन् । भरतपुर महानगरपालिका, इच्छाकामना गाउपालिका तथा कालिका, रत्ननगर, राप्ती, खैरहनी र माडी नगरपालिका गरी चितवन जिल्लामा ७ वटा स्थानिय तह छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Election-related cause primary
National/Online Media , Local Newspaper - Chitwan

0 Comments