Incident Reports

Clash between the cadres of Nepali Congress and Janamorcha at Galkot

2017-05-15

Gandaki, Baglung, Galkot

Situation of Hatiya Market has become tense due to vote counting at Galkot, Baglung. As per the eye witness, there has been clash between the cadres of political parties to enter the vote counting site. There has been clash between cadres of Rastriya Janamorcha Party and the cadres of Nepali congress. After the clash the shops at the market remained closed. The counting of votes has not resumed yet. बाग्लुङ्गको गल्कोट नगरपालिकाको मतगणनालाई लिएर हटिय्रा बजार तनाब ग्रस्त बनेको छ । विहान सर्वदलीय बैठक वसी मतगणना गर्ने समयलाई छलफल गर्ने भनिएपनि अहिले सम्म मतगणना सुरु हुन सकेको छैन । मतगणना स्थलमा प्रवेश गर्ने विषयलाई लिएर राजनैनित दलका कार्यकर्ताहरुवीच हातहालहातको स्थिति उत्पन्न भएको प्रत्यक्षदर्शीले बताएका छन् ।राष्ट्रिय जनमोर्चाबाट मेयरका उमेदवार टंकबहादुर कसीले मतगणना स्थलमा निर्वाचन अधिकृतले नेपाली काँग्रेसका कार्यकर्ताहरुलाई मात्र प्रवेश दिएकोले त्यस्को विरोध गर्दा नेपाली काँग्रेसका कार्यकर्ताले आफना कार्यकर्तामाथि आक्रमण गरेको बताए । झडप पछी अहिले हटिया बजारका पसलहरु बन्द भएका छन् । बजार तनावग्रस्त बनेको छ । जनजीवन आतंकित छ । बजारवासी पत्रकार, नागरिक समाज, कोहि बोल्न चाहिरहेको अवस्था छैन । कुनै अप्रिय घटना घटेन सक्ने संभावना रहेकोले स्थानीयवासी घरभित्र बसेका छन् । प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डे गल्कोट हटियामा उपस्थित रहेकै अवस्थामा हटिया बजार तनावग्रस्त बनेको हो । उनि संग कसैसंग घटनाका बारेमा जानकारी लिन खोज्दा अरुलाई सोध्नुस भनेर पन्छिन खोजेका अवस्था छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Strike/Bandh
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people 6
Actor 2 - Affiliation Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
National/Online Media

0 Comments