Incident Reports

Two NC cadres injured in khukuri attack

2017-05-13

Gandaki, Parbat, Kushma, Ward 2

Two cadres of Nepali Congress, Rudra Bahadur Khatri and Krishna Bahadur Khatri, have been injured after UML cadres attacked them last night in Kushma municipality-2, Khurkot. Among the injured, Rudra Bahadur has sustained serious injury in the neck from khukuri attack. According to the bystanders, the inebriated UML cadres attacked NC's ward chairperson candidate and team at 9:30pm. The injured are receiving treatment at District Hospital. पर्वतको कुश्मा नगरपालिका २ मा खुर्कोट खत्रीटोलमा गएराती हतियार सहित एमालेका कार्यकर्ताहरुले काँग्रेसका कार्यकर्तामाथी आक्रमण गरेका छन् । खुकुरी प्रहारवाट रुद्रवहादुर खत्री र कृष्णवहादुर खत्री घाईते भएका छन् । घाईते मध्ये रुद्रवहादुरको घाँटि माथी गम्भिर चोट लागेको छ । मदिराको मातमा आएका नेकपा एमाले कुश्मा नगरपालिका ७ का वडा सदस्यका उम्मेदवार दलवहादुर क्षेत्री सहितको टोलीले उनीहरुलाई आक्रमण गरेको प्रत्यक्षदर्शीले वताएका छन् । घाईतेको अहिले जिल्ला अस्पतालमा उपचार भैरहेको छ । प्रत्यक्षदर्शी शर्माका अनुसार साँझ साढे ९ वजेको समयमा आक्रमण भएको हो । स्थानीयवासिन्दाले आक्रमणमा संलग्न रहेको भन्दै दलवहादुर क्षेत्री, विष्णु क्षेत्री, महेन्द्र क्षेत्री, गणेश रेग्मी लगायत १२ जनाका विरुद्धमा किटानी जाहेरी दिएको स्थानीय शिवराज शर्माले जानकारी दिनुभयो । प्रहरी घटना स्थलमा पुगेको छ । घटनास्थलवाट घटनामा प्रयोग भएको खुकुरी र केहि भाला वरामद भएको छ । घटनाको अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 12
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Total Injured 2
National/Online Media

0 Comments