Dailekh District Administration has issued prohibitory order in Narayan Municipality with effect from 7pm Tuesday to 5am Wednesday.
Tension gripped the municipality due to a clash between cadres of Nepali Congress and CPN-UML last night.
NC accuses the local administration of not cooperating to maintain peace in the region after UML cadres attacked the house of NC candidate Balaram Sherstha in ward 1.
The administration issued the prohibitory order as the dispute between NC and UML was taking height.
सम्भावित झडपको त्रासले स्थानीय प्रशासनले मंगलबार बेलुकी ७ देखि भोलि बिहान ५ बजेसम्मका लागि नारायणनगरपालिकामा निषेधाज्ञा जारी गरेको छ ।
हिजो साँझ कांग्रेस-एमालेबीच झडप भएपछि नगरपालिका अशान्त बनेको थियो । वडा नम्बर एकका कांग्रेस उम्मेदवार बलराम श्रेष्ठको घरमा एमाले उम्मेदवारले ढुंगामुढा गरेपछि प्रशासनले शान्ती सुरक्षा कायम गर्न नसघाएको आरोप कांग्रेसको छ ।
कांग्रेस र एमालेबीचको विवाद बढ्दै जाँदा सम्भावित झडप रोक्न जिल्ला प्रशासनको निषेधाज्ञा जारी गरेको हो ।