Incident Reports

Clash between NC and UML cadres in polling center in Thulipokhari

2017-05-14

Gandaki, Parbat, Kushma

Police opened fire after clash erupted between Maoist Center, Nepali Congress and UML cadres in polling center in Thulipokhari. Three people were injured in the incident. The injured received treatment in local primary health center. Polling has resumed in the polling center. ठुलीपोखरी गाविस स्थित जनता शुदर्सन उच्च मावि मतदान केन्द्रमा तीन राउण्ड हवाई फायर भएको थियो । मतदान भैरहेका बेला एकीकृन नेकपा माओवादीका कार्यकर्ताहरुले होहल्ला गर्न थालेपछि माओवादी लगायत, कांग्रेस र एमालेका कार्यकर्ता बीच झडप भएको थियो । झडपका क्रममा भएको भागदौडमा तीन जना घाईते भएका छन् । घाईते हुनेमा वडा नंं ८ का प्रेम लामिछाने, रवण लामिछाने र होमनाथ भन्ने व्यक्ति घाईते भएका छन् । घाईने तीनै जनाको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको प्रहरीले जनाएको छ । अहिले ठूलिपोखरीमा मतदान कार्य सुचारु भएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 6
Actor 2 - Affiliation UML and affiliated org
Actor 2 - Youth unknown
Total Injured 3
National/Online Media

0 Comments