Incident Reports

Pressure cooker bombs defused in Manhera Bazaar in Dhangadhi

2017-05-13

Sudurpashchim, Kailali, Dhangadhi, Ward 7

Nepal Army's bomb disposal squad on Saturday defused a pressure cooker bombs in Dhangadi Sub- Metropolitan City. A presser cooker bomb was found wrapped inside a jute bag was found at a roadside in Manhera Bazaar this morning. According to Bir Bahadur Budhamagar of the District Police Office, Kailali, the authorities suspect that the Netra Bikram Chand-led CPN Maoist cadres might have planted the bombs. Transportation has resumed at the marketplaces after the bombs were defused. धनगढीका दुई स्थानमा शनिबार बिहानै प्रेसर कुकर बम फेला परेको छ । धनगढीको मुख्य चौराहाबाट उत्तर अत्तरिया जाने सडक र पूर्व जोड्ने मनहेरा सडकमा बम फेला परेको हो । बम भेटिएपछि इन्जिनीयरिङ गुल्म बोराडाडीबाट आएको नेपाली सेनाको बम डिस्पोजल टोलीले दुबै स्थानमा राखिएको बम निस्क्रय पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक अर्जुन चन्दले जानकारी दिए । बम विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राखेको बताइएको छ । धनगढिको चौराहामा प्रेसर कुकरमा खतरा लेखेको अबस्थामा बम भेटिएको थियो भने मनेहरामा बोरा भित्र प्रेसर कुकर बम भेटिएको थियो । बम भेटिएका दुवै ठाउँमा प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाउँदै केही बेर यातायात बन्द गरेको थियो । सडक खाली गराएर बम निस्क्रय पारेपछि अहिले सडकमा सवारी साधनहरु गुड्न थालेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Secondary Form Strike/Bandh
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments