Incident Reports

6 injured during victory rally in Sindhuli

2017-05-17

Bagmati, Sindhuli, Tinpatan, Ward 8

At least six persons were injured when an unknown group pelted stones at them during victory rally of Communist Party of Nepal-Unified Marxist Leninist (CPN-UML) at Tinpatan Rural Municipality-8 on Wednesday night. सिन्धुलीको तीनपाटन गाउँपालिकामा बुधबार राति ९ः३० वजे नेकपा एमालेले निकालेको विजय र्‍यालीमा ढुङ्गा प्रहार हुँदा ६ जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था भने गम्भीर रहेको छ । घाइते हुनेमा तीनपाटन गाउँपालिका–८ निवासी शिव श्रेठ, जीवन श्रेष्ठ, हरि घिमिरे, हिरा न्यौपाने, कर्ण तामाङ, विष्णु अधिकारी घाइते भएका छन् । घाइतेमध्ये शिव श्रेष्ठ गम्भीर घाइते भएको स्थानीय जमुना अधिकारीले जानकारी दिए । घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । तीनपाटनको मतगणनास्थल लाम्पान्टारबाट निकालिएको विजय ¥यालीमा ढुङ्गा प्रहार भएको थियो । वडा नं ८ मा नेकपा एमालेका रेखराज अधिकारी निर्वाचित भएपछि विजय ¥याली निकालिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth unknown
Total Injured 6
National/Online Media , Other Sources , Local Newspaper - Parsa , Local Newspaper - Chitwan

0 Comments