Incident Reports

Sit-in protest in front of District Administration Office demanding the right to vote

2017-05-15

Karnali, Humla, Kharpunath, Ward 5

Four hundred voters at Mandhara polling centre of Kharpu Nath Village council-5 have staged sit-in-protest in front of district election and administration office on May 15 demanding their right to vote. In this polling centre, the voters were threatened by the cadres of Nepali congress for not to vote to other parties in local level election. There was even a clash in this polling centre regarding this issue according to independent ward chairman candidate Prakash Bahadur Shahi. The locals are demanding to re-poll in this polling centre in presence of chief election officer and CDO otherwise; the cadres of Nepali Congress might attack them according to candidate Prakash Bahadur Shahi. The local voters have drawn the attention of CDO Dhana Prasad Sharma and chief election officer Khila Nath Regmi. Four hundred voters have handed over ID cards in the office. The CDO Paudel said that the issue is under consideration. खार्पुनाथ गाउँपालिका-५ को मान्धारा मावि मतदान केन्द्रका करिब ४ सय मतदाताले मतदान गर्न नपाएको भन्दै जेठ २ गते उक्त मतदान केन्द्रका मतदाताले मुख्य निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा धर्नामा बसेका छन् । सो मतदान केन्द्रमा ०६४, ७० र ०७४ मा भएका निर्वाचनमा नेपाली काङ्ग्रेसका कार्यकर्ताले अन्य पार्टीका कार्यकर्तालाई मतदान नगर्न धम्की दिएपछि स्थानीय तहको पहिलो निर्वाचनका क्रममा उक्त निर्वाचन केन्द्रमा झडप भएको स्वतन्त्र पक्षका वडाध्यक्षका उम्मेदवार प्रकाशबहादुर शाहीले आरोप लगाए । स्थानीय मतदाताले सो मतदान केन्द्रमा पुनः मतदान गर्न पाउनुपर्ने माग गरेका छन् । जिल्लामा नेपाली काङ्ग्रेस बाहेक अन्य सम्पूर्ण दल र स्वतन्त्र पक्षका उम्मेदवारतथा मतदाताले माग पुरा गर्ने मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मी र प्रमुख जिल्ला अधिकारी धनप्रसाद शर्मा पौडेललाई ध्यानाकर्षण गराएका छन् । मतदान केन्द्रमा पुनः मतदान गराएमा मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीको समेत उपस्थित रहे मात्र मतदान गर्ने नत्र स्वतन्त्र पक्षका मतदातालाई नेपाली काङ्ग्रेसका कार्यकर्ताले मार्न सक्ने भन्दै उम्मेदवार प्रकाशबहादुर शाहीले असुरक्षा भएको गुनासो गरे । उक्त मतदान केन्द्रका मतदाताहरूले सो कार्यालयमा ४ सय जना मतदाताले परिचय पत्र बुझाएका छन् । प्रमुख जिल्ला अधिकारी पौडेलले भने-‘आफूले सुरक्षाकर्मी खटाएको हो ।’ मुख्य निर्वाचन अधिकृतका अनुसार यस विषयमा छलफल गर्ने बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Election-related incident
Actor 1 - Number of people 400
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
INSEC

0 Comments