Incident Reports

Charred Body of Girl Found | जलाएर मारेको अवस्थामा बालिकाको शव फेला |

2013-05-22

Madhes, Saptari, Hanumannagar Kankalini

Saptari/ May 22 Charred body of a girl, around 15-year-old has been recovered near the canal at Koiladi Barsain VDC-9 on May 22. Body of the girl burnt to death was recovered around 9 am today, according to DSP Shyam Singh Chaudhari. He informed that her body was burnt beyond recognition. The locals had informed the police about the body in the morning of May 22. Body of the deceased has been taken to Sagarmatha Zonal Hospital, Rajbiraj, for postmortem. The incident is under investigation, said police. Manohar Kumar Pokhrel सप्तरी । जेठ ८ गते सप्तरीको कोइलाडी बरसाईन गाविस-९ स्थित नहर छेउमा १५ वर्षजतिकी एक बालिकाको जलाएर हत्या गरेको अवस्थामा ०७० जेठ ८ गते लास फेला परेको छ । आगो लगाएर हत्या गरेको अवस्थामा बिहान ९ बजे लास फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एंव डिएसपी श्यामसिंह चौधरीले बताए । डिएसपी चौधरीले बालिकाको अनुहार लगायत शरिरको अधिकांश भाग जलेको र लासको सनाखत हुन नसकेको बताए । जेठ ८ गते बिहान स्थानीयवासीले जलेको अवस्थामा लाश देखेपछि प्रहरीमा खबर गरेका थिए । लासलाई पोष्टमार्टमका लागि सगरमाथा अञ्चल अस्पताल राजविराज ल्याइएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis