Incident Reports

Journalist attacked for writing news, attack condemned by FNJ

2017-05-17

Province 1, Udayapur, Triyuga

40-year-old Netra Kumar Sunuwar, a journalist of Triyuga Municipality-10, was attacked after which the incident was condemned by Federation of Nepalese Journalists. The memorandum signed by Bharat Khadka, Chairperson of Udayapur branch of FNJ, demanded for the strict action to be taken against the ones involved in the incident. Federation also added that the attack on Sunuwar is a big question mark on the security of everyone involved with press. He was attacked in the evening of May 17, when he was at his own home. It is also said that 2 masked men attacked on him. Kirati said that he was beaten because he wrote something about Biplab Maoists. समाचार प्रकाशनको विषयलाई लिएर त्रियुगा नगरपालिका-१० गाईघाटका ४० वर्षीय पत्रकार नेत्रकुमार सुनुवार (सञ्चार किराँती) माथि भएको आक्रमणको नेपाल पत्रकार महासङ्घ उदयपुर शाखाले जेठ ४ गते विज्ञप्तिमार्फत भत्सर्ना गरेको छ । शाखाका अध्यक्ष भरत खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनाको यथाशीघ्र अनुसान्धान गरी दोषिलाई कानुनी कारबाही र पीडितलाई न्याय दिलाउन सम्बद्ध पक्षसँग माग गरिएको छ । उदयपुर पोष्ट साप्ताहिकका प्रकाशक तथा महासङ्घका साधारण सदस्यसमेत रहेका सुनुवार माथिको आक्रमण सिङ्गो प्रेसजगत माथिकै भएको महासङ्घको भनाइ छ । जेठ ३ गते साँझ आफ्नै घरमा बसिरहेका किराँतीमाथि मुकुण्डो लगाएर आएका दुई जना अपरिचित व्यक्तिले आक्रमण गरेको बताइएको छ । ‘अस्ती विप्लव माओवादीको समाचार लेख्ने तैँ हैनस् ?” भन्दै अपरिचित व्यक्तिहरूले कुटपिट गरेको पीडित पत्रकार किराँतीको भनाइ छ । विज्ञप्तिमा समाचार लेखेकै विषयमा आक्रमण गर्नु र पत्रकारको कलम भाँच्ने कोशिस गर्नु लोकतन्त्र, गणतन्त्र र वाक स्वतन्त्रताको धज्जि उडाउनु हो भनिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
Total Injured 1
INSEC

0 Comments