Incident Reports

Four arrested in accusation of attacking UML cadres

2017-05-19

Karnali, Dailekh, Dullu, Ward 9

Police have arrested four men including a Army man in accusation of attacking UML cadres in Dullu municipality-9. The relatives of the victims have accused NC cadres of attacking them after the loss of Congress in ward level election. Police have arrested four persons in accusation of attacking UML cadres with khukuri. 27-year-old army man, Prem Bahadur Bhandari, is among the arestees. Bhagatlal Baniya, 55, Balkumari Yogi, 43, Surja Pandey, 32, and Satananda Pandey, 35 have been taken to Nepalgunj for treatment. Other three persons who were injured in the attack are receiving treatment at Dullu hospital. दुल्लु नगरपालिका-९ पादुका छपाते नजिक एमाले कार्यकर्ता माथि खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएको आरोपमा नेपाली सेनाका सिपाहीसहित चार जनालाई प्रहरीले गिरफ्तार गरेको छ । स्थानीय तहको निर्वाचनमा सो वडामा हारेको झोकमा नेपाली काङ्ग्रेसका कार्यकर्ताले आक्रमण गरेको पीडित पक्षको आरोप छ । खुकुरी प्रहारको नेतृत्व गरेको नेपाली सेनाका सिपाही २७ वर्षीय प्रेमबहादुर भण्डारी, २३ वर्षीय नगेन्द्र भण्डारी, २५ वर्षीय शक्ति सुनार र २८ वर्षीय प्रेम सुनारलाई प्रहरीले गिरफ्तार गरेको हो । आरोपित सबै दुल्लू नगरपालिका ९ का बासिन्दा हुन् । खुकुरी प्रहारबाट घाइते दुल्लू नगरपालिका-९ का ५५ वर्षीय भगतलाल बानिया, ४३ वर्षीय बालकुमारी योगी, ३२ वर्षीय सुर्जा पाण्डे र ३५ वर्षीय सतानन्द पाण्डेको जिल्लामा उपचार हुन नसकेपछि नेपालगञ्ज लगिएको छ । अन्य तीन जना ४२ वर्षीय तिलक उपाध्याय, २८ वर्षीय फुर्ति पाण्डे र ३९ वर्षीय पूर्ण पाण्डेको दुल्लू अस्पतालमा उपचार भइरहेको छ । गिरफ्तार गरिएका मध्ये सिपाही प्रेमबहादुर भण्डारीलाई नेपाली सेनाको कोर्टमार्सल अनुसार कारबाही गर्ने दुल्लूस्थिात रणसार्दूल गुल्मले आफ्नो जिम्मा लिएको बताइएको छ । अन्य तीन जनालाई दुल्लू इलाका प्रहरी कार्यालयको अनुसन्धानका लागि हिरासतमा राखेको इन्सपेक्टर धु्रवकुमार श्रेष्ठले बताए । सिपाही प्रेमबहादुर भण्डारी बुवा बिरामी भन्ने निवेदन दिएर गत महिना घरबिदामा आएको भएपनि दुल्लू नगरपालिका-९ मा नेपाली काङ्ग्रेसको तर्फाट वडाध्यक्ष उम्मेदवार नेत्र भण्डारीको खुलेर प्रचारमा जुटेका थिए । बुवा बिरामी भन्ने जनाए पनि उनका बावु नरबहादुर भण्डारीको ७ वर्षघि नै मृत्यु भएको खुलेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Weapons Sharp weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 8
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth unknown
Total Injured 8
Election-related cause primary
INSEC , Local Newspaper - Saptari

0 Comments