Incident Reports

Bomb exploded in Area Administration Office

2017-05-22

Madhes, Saptari, Hanumannagar Kankalini

A powerful bomb exploded in Area Police Administration near Bode Barsain of Saptari district last night. According to the police, the bomb was exploded around 1 a.m in a grocery store. No human casulties were found while the glasses of the store has been broken. Jaya Krishna Goit led Akhil Tarai Janatantrik Mukti Morcha (Revoluntionary) has taken a responsibility for the incident. सप्तरीको बोदे बर्साइन नगरपालिका १ स्थित इलाका प्रशासन कार्यालयमा गएराति शक्तिशाली बम विष्फोट भएको छ । शत्रुघ्न चोकस्थित रोहित साहको घरको तल्लो तलामा रहेको हरिशंकर साहको किराना पसलमा राति साढे एक बजे बम विष्फोट भएको सप्तरी प्रहरीले जनाएको छ । बम विष्फोटले मानवीय क्षति नभए पनि साहको पसलको झ्यालको सिसा र दराजको सिसा फुटेको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले जानकारी दिनुभयो । माथिल्लो तलामा रहेको इलाका प्रशासन कार्यालयमा भने कुनै क्षति नभएको प्रनाउ उप्रेतीले बताउनुभयो । बम विष्फोटको जिम्मेवारी जयकृष्ण गोइत नेतृत्वको अखिल तराई जनतान्त्रिक मुक्ति मोर्चा (क्रान्तिकारी)ले लिएको छ । यसअघि राजविराज नपा ८ स्थित नापी कार्यालयमा गत बैशाख २९ गते अपरान्ह चार बजे सोही समूहले बम विष्फोट गराएको थियो । आसन्न स्थानीय निर्वाचन नजिकिदै जाँदा कार्यालय, विद्यालय, घर र पसलमा बम विष्फोटका घटना हुन थालेपछि जिल्लावासी आतंकित बनेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Tarai-based organizations
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media , Local Newspaper - Siraha , Local Newspaper - Saptari , Local Newspaper - Rupandehi

0 Comments