Incident Reports

Chitwan Post: Hindu nationalist stage demonstration demanding reinstating Hindu state

2017-05-02

Bagmati, Chitawan, Bharatpur

Hindu nationalists in Bharatpur staged a demonstration with trishul in their hands demanding that Nepal to reclaimed a Hindu kingdom on Tuesday. The protestors took to the streets of Bharatpur on May 2 and shouted slogans like canceling secularism from the constitution, restriction on the killing of cows and reinstating Nepal as a Hindu state. The protest was led by one of the Hindu religious leader Shreeniwas Acharya. In his speech, Acharya made remarks against the Rashtriya Prajatantra Party accusing it of diverting from its core agenda. They said that their protest was for an indefinite period and warned that they could stage a nationwide protest in case their demands are not met. जबरजस्ती धर्म निरपेक्ष राष्ट्र कायम गरेको भन्दै हिन्दुवादी सन्तमहन्तहरुले खारेज गरी हिन्दु राष्ट्र कायम गर्न माग गरेका छन् । मंगलबार भरतपुरको चौबिसकोठीमा त्रिशुल हातमा लिएर हिन्दु राष्ट्र कुनै पनि हालतमा कायम गराउनु पर्ने भन्दै नाराबाजी गरेर विरोध प्रदर्शन गरेका थिए । उनीहरुले धर्म निरपेक्ष खारेज गर,हिन्दु राष्ट्र कायम गर,गौ हत्या गर्न पाइँदैन लगायतका नारा लगाएर सडक अवरुद्द गर्ने प्रयास समेत गरे। 'हामी कुनै पनि दल तथा पार्टीका मान्छे होइनौं' आन्दोलनको नेतृत्व गरेका श्रीनिवास आचार्यले भने, 'यहाँ विभिन्न दलहरुले नेपालमा आफु खुसी गर्न खोजेका छन् । आज हामी त्यसैको विरोधमा उत्रेका हौँ । 'उनीहरुले राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि आफ्ना माग र एजेन्डा बिर्सेको आरोप लगाए ।'होइन भने गौहत्या गर्न हुन्न भन्दै हिँड्ने राप्रपाले पार्टीको चुनाव चिन्ह किन गाई राखेको ?' उनले प्रश्न गरे । यदि गाईको संरक्षण गर्ने हो भने चुनाव चिन्हमा गाई हटाउनु पर्ने उनले बताए । मंगलबारबाट थालेको आन्दोलन अनिश्चित हुने पनि सन्त महन्तहरुले बताएका छन् । आफुहरुको माग पूरा नभएसम्म हरेक दिन देशैभर आन्दोलन चर्काउने सन्त महन्त नारायण प्रसाद मरासिनीले चेतावनी दिए । 'हामीले भनेको दल र सरकारले वास्ता नगरे हामी अनिश्चित रूपमा बिहान ११ देखि दिउँसो ४ बजेसम्म हामी सडकमै रहन्छौँ ' उनले भने ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Religious sectarianism
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Religious leader
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments