Incident Reports

Bikalpa Dainik: Unidentified group arsoned Bal Jagriti school

2017-05-05

The three private school's organization have condemned the arson by unknown group in Bal Jagriti Secondary School Yethpur, Kanchanpur. PABSON, N-PABSON and I-PABSON had condemned the arson incident in Jagriti Secondary School . Unidentified group had arson the classroom of Bal Jagriti school, Yethpur on Friday night at 9pm. Police is investigating on the arson incident. Three months ago unidentified group had also tried to arson nearby Kanchan Bidhya Mandir School. निजि बिध्यालयका तिन संगठनले एंठपुरस्थित बाल जागृति माध्यमिक बिद्यालयमा गरिएको आगजनीको निन्दा गर्दै संलग्नलाई कारवाहीको माग गरेका छन् । निजी बिध्यालयका संगठन प्याब्सन, एन प्याब्सन , र आइ प्याब्सनले संयुक्त बिज्ञप्ति प्रकाशित गरी बिध्यालयमा गरिएको आगजनीलाई अपराधिक कार्य भन्दै भत्सर्ना गरेका छन् । शुक्रबार राती ९ बजे अज्ञात समुहले एंठपुरस्थित बिध्यालयको कक्ष्या कोठामा आगजनी गरिएको थियो । आगजनीबारे समयमा जानकारी भएकाले ठुलो क्षति हुनबाट जोगिएको थियो । घटनाको भत्सर्ना गर्दै संगठनहरुले शिक्षण संस्थामा पूर्ण सुरक्षाको ग्यारेन्टी माग गर्दै आगजनीबाट भएको क्षतिपूर्ति समेत दिन माग गरेका छन् । बिद्यार्थी संगठनले शुक्रबार शिक्षा कार्यालयमा तालाबन्दी गरि निजी शिक्षण संस्था बन्द अब्वाहन गरेका थिए । तिन महिना अघि बाल जागृति नजिक कंचन बिद्या मन्दिरमा पनि आगजनीको प्रयास गरिएको थियो । प्रहरीले घटनाको मुचुल्का तयार परी अनुसन्धान सुरु गरेको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Total damaged Buildings 1
Local Newspaper - Kanchanpur

0 Comments