Incident Reports

Woman Killed for Bringing less Dowry

2013-05-27

Province 1, Morang, Rangeli

Parsa/May 26 Rabita Devi, 21, wife of Jayram Mukhiya Bin of Bairiyabirta VDC-6 has been killed by her family members on May 25. The police said that the dead body of Rabita Devi was recovered at her home. Police suspected that she might have been hanged to death. Inspector Purushottam Pandey said that the family members absconded after the locals informed the police about the killing that occurred at home. Originally hailing from Basantpur, Rabita Devi was married to Jayram four months ago. Rabita’s father Bunilal Mukhiya Bin claimed that his daughter was killed because of the dowry. He said that Rabita had been tortured by the family members for bring lesser dowries. The body has been sent to Narayani Sub-regional Hospital for postmortem. Pokhariya Area Police Office said that the search for the accused was one. KC Lamichhane पर्सा । जेठ १२ गते पर्साको बैरियाविर्ता गाविसमा ०७० जेठ ११ गते एक महिलाको हत्या भएको । दाइजो नल्याएको निहुँमा बैरियाविर्ता गाविस वडा नम्वर ६ निवासी २१ वर्षीया रबितादेवीको हत्या भएको प्रहरीले जनाएको छ । स्थानीय जयराम मुखिया बिनकी श्रमिती रबिता देवीको शव उनको घरबाटै वरामद गरिएको प्रहरीले जानकारी दिएको छ । २१ वर्षीया रबिता देवीलाइ परिवारका मान्छेले झुण्ड्याएर मारेको हुन सक्ने प्रहरीको आशंका छ । रविताको घरमै हत्या भएको जानकारी स्थानीय बासिन्दाले प्रहरीलाई गरेपछि जयराम मुखियासँगै घरपरिवारका सबै सदस्य फरार भएको इन्स्पेक्टर पुरुषोत्तम पाण्डेले जानकारी दिए । पर्साको बसन्तपुर माइती घर भएकी रबिता देवीको चार महिनाअगाडि जयरामसँग विवाह भएको थियो । दाइजोको निहुँमा आफ्नो छोरीको हत्या भएको रबिताका बुबा बुनिलाल मुखीया बिनले बताए । विवाह भएको चार महिनाको अवधिमा दाइजो नल्याएको भन्दै रबितालाई उनका श्रीमान जयरामसँगै परिवारका अन्य सदस्यले पटकपटक यातना दिने गरेको उनले बताए बताए । रबिताको शव पोस्टमार्टमको लागि वीरगञ्जको नारयाणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ । जयरामसँगै उनका घरपरिवारका सदस्यहरूको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय पोखरीयाले जनाएको छ । केसी लामिछाने

0 Comments

Related Reports
Related Trend Analysis