Incident Reports

Women Axed to Death

2013-05-24

Madhes, Bara, Jitpur Simara

Bara/May 25 Pramita Lohani, 26, of Haraiya VDC-6, who had been living on the income earned by selling fuel wood, has been found dead on May 24. Lohani’s body was found in Charkose Jhadi at Tangiyabasti on Dumarwana VDC-7 on May 25. The family began searching for her after she did not return home until late evening on May 24. The body has axe cuts on throat, back and shoulder. Police also recovered an axe hidden in a bush near the site. Police have sent the body to Narayani Sub-Regional Hospital, Birgunj for postmortem. Laxmi Sah Sonar बारा । जेठ ११ गते दाउरा बेचेर गुजारा गर्दै आएकी हरैया गाविस -६ की २६ वर्षीया प्रमिता लोहनीको जेठ १० गते हत्या भएको छ । दाउरा लिन गएकी उनको शव डुमरवाना- ७ टाँगियाबस्ती चारकोसे झाडीमा ११ गते बिहान फेला पारेको हो । अज्ञात समूहले बञ्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । उनी १० गते विहान घरबाट दाउरा लिन निस्केपछि अबेर रातीसम्म नफर्किए पछि उनको खोजी सुरु भएको थियो । प्रमिताकी घाँटी, ढाड र कुम्भमा बन्चरोले प्रहार गरेको गम्भीर चोट छ । प्रहरीले घटनास्थलबाट केही पर झाडीमा लुकाएर राखेको एक थान बञ्चरोसमेत फेला पारेको छ । पोष्टमार्टमको लागि शव प्रहरीले वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा पठाएको छ । लक्ष्मीसाह सोनार

0 Comments

Related Reports
Related Trend Analysis