Incident Reports

Torture in police custody, complaint lodged at DAO

2017-05-31

Bagmati, Dhading, Nilakantha

The police administration has tortured five people inside the police custody after taking them in control on a dispute with a driver. The victims Nirmal Nepal, 23 of Benighat ROrang, 33 years old Surya Chepang, 45 years old Krishna Gurung, 17 years old Santosh Yadav and 17 years old Ankit Tamang had lodged a complaint at District Administration Office against the police on June 1 for the justice. The police had arrested five people on the night of May 31st charge of beating a bus driver after he denied paying Rs 2000 for his food. The victims accused police of beating and torturing them by using bamboo stick. Victims have lodged a complaint demanding the action against the policemen led by ASI Raju Paudel of Jogimara Police Post. However,police denied of torture but accepted that they had used a normal baton while controlling them. After the incident ASI Paudel has been summoned to District Police Office according to DSP Deependra Aryal of Dhading. Sita Ram Adhikari सवारी चालकसँग भएको विवादपछि गिरफ्तार गरिएका पाँच जनालाई प्रहरीले जेठ १८ गते हिरासतमै कुटपिट गरी यातना दिएर घाइते बनाएको छ । Photo20170602Dhading बेनिघाट रोराङ-७ का २३ वर्षीय निर्मल नेपाल, ३३ वर्षीय सूर्य चेपाङ, ४५ वर्षीय कृष्ण गुरुङ, १७ वर्षीय सन्तोष यादव, १७ वर्षीय अङ्कित तामाङलाई जोगिमारा स्थित प्रहरी चौकीमा कुटपिट गरी घाइते भएको पीडितहरूले जिल्ला प्रशासन कार्यालयमा जेठ १८ गते उजुरीसमेत दिएका छन् । सोही स्थानको गुडलक होटलमा खाजा खाएको २ हजार ४ सय रुपियाँ नतिरी हिँड्न खोजेको आरोपमा सवारी चालकलाई कुटपिट गरेपटि घटनास्थल पुगेको प्रहरीले पाँच जनालाई जेठ १७ गते राति गिरफ्तार गरेको थियो । प्रहरीले गिरफ्तार गरेपछि जोगिमारा प्रहरी चौकीमा लगेर बाँसको भाटाले कुटेको पीडितहरूको आरोप छ । जोगिमारा प्रहरी चौकीका असई राजु पौडेलको नेतृत्वमा रहेको प्रहरीले कुटपिट गरी घाइते पारेकोले प्रहरीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको पीडित पक्षको भनाइ छ । सवारी चालकलाई कुटपिट गरेको उजुरी प्रहरीमा आएपछि प्रहरीले घटनास्थल पुग्दा उनीहरूलाई गिरफ्तार गरिएको र प्रहरीसँग समेत झगडा गरेपछि सामान्य लाठी चार्ज गर्नु परेको प्रहरीको भनाइ छ । घटनापछि असइ पौडेललाई जिल्ला प्रहरी कार्यालयलमा झिकाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपेन्द्र पँजीयारले बताए । सीताराम अधिकारी
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Torture
Weapons Blunt weapon
Primary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 5
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments