Incident Reports

Minor Girl Raped

2013-05-24

Madhes, Siraha, Laxmipur Patari

Siraha/May 24 A 5-year-old girl has been raped by Mohamed Rudal Miya, 50, of Sonmati Majhaura-4, according to the victim’s family. Thought the victim was referred to the BPKIHS Dharan for further treatment, the family has kept her at home. Preparations are being made to send the girl to district hospital for health check-up and search for the accused is underway, according to DSP Hari Raj Wagle. Durga Pariyar सिरहा । जेठ १० गते एक पाँच वर्षीया बालिकालाई सोनमती मझौरा -४ का ५० वर्षीय मोहमद रुदल मियाले जेठ ८ गते राती बलात्कार गरेको पीडित परिवारले बताएको छ । पीडितको लहान अस्पतालले बालिकाको उपचार सम्भव नभए पछि विपी प्रतीष्ठान धरान रेफर गरेको भए पनि घरमा नै राखेको परिवारजनले बताए । बालिकालाई स्वास्थ्य जाँचका लागि जिल्ला अस्पताल पठाउने तैयारी भइरहेको र घटनाको अनुसन्धानको लागि टोली परिचालन गरि आरोपीको खोजतलास शुरु गरेको वडा प्रहरी कार्यालय लहानका डिएसपी हरिराज वाग्लेले बताए । दुर्गा परियार

0 Comments

Related Reports
Related Trend Analysis