Police have arrested district in-charge Pushpa Bhattarai alias Trilochan of Nepal Communist Party led by Netra Bikra Chand on June 5 on charge of his involvement in anti-election activities in the district.
DSP Mahendra Kumar Shrestha of DPO Ilam Said that he was arrested after he was found guilty on operating anti-election activities along with removing local level offices signboards.
Prior to this, police had arrested Jharendra Baral, Om Prakash Gharti, Salu Budathoki and Dhan Bahadur Magar of the same party on charge of anti-election activities.
Kokila Dhakal
निर्वाचन विरोधी क्रियाकलापमा संलग्न रहेको आरोपमा प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका जिल्लास्तरीय नेतालाई सोमबार पक्राउ गरेको छ ।
नेकपाका जिल्ला संयोजक पुष्प भट्टराईलाई सोमबार प्रहरीले धोबीधारा क्षेत्रबाट पक्राउ गरी जिप्रका इलामको हिरासतमा राखेर अनुसन्धान थालिएको जिप्रका इलामका प्रहरी उपरीक्षक सुशीलकुमार यादवले जानकारी दिए।
प्रहरीले यसअघि पनि निर्वाचन विरोधी क्रियाकलापमा संलग्न रहेका पाँच जनालाई नियन्त्रणमा लिएको थियो । रासस