Incident Reports

Pratidin: Duo held against public offense charges

2017-05-02

Province 1, Morang, Uralabari, Ward 3

Case has been registered against two youths from Mangalbare, Urlabari-3 at the District Administration Office, Morang on Friday under public offense charges. The accused Biku Thapa and Man kumar Rai had been arrested on May 3 for physically assaulting Kaji Limbu from the same area as them. कुटपिट अभियोगमा पक्राउ परेका मोरंग उर्लाबारी-३ का दुई युवाविरुद्ध प्रहरीले शुक्रबार मुद्धा चलाएको छ। उर्लाबारी-३ मंगलबारेका विकु थापा र मनकुमार राईविरुद्ध प्रहरिले सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्धा चलाएको हो । मंगलबारेका काजी लिम्बुलाई कुटपिट गरेको अभियोगमा तीन दिन अघि प्रहरीले थापा र राईलाई पक्राउ गरेको थियो । पक्राउ पारेका युवाविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरंगमा मुद्धा चलाएको हो । मंगलबारेका काजी लिम्बुलाई कुटपिट गरेको अभियोगमा तीन दिनअघि प्रहरीले थापा र राईलाई पक्राउ गरेको थियो। पक्राउ परेका युवाविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरंगमा मुद्धा दर्ता गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Local Newspaper - Jhapa

0 Comments