Incident Reports

10 actors close to 'Biplov' party arrested in Rolpa

2017-06-06

Lumbini, Rolpa, Pariwartan

Police have arrested 10 actors in Rolpa who are close to Communist Party of Nepal led by Biplov. They were arrested on 6th June, Tuesday. The actors had reached Duikholi rural municipality after finishing a cultural program in Western Pachhabang when they were arrested. They were arrested on acquisition of conducting activities against local election. The arrested are said to be the member of party's people's-cultural depart. 23 years old Roshani Dangi, 18 years old Tara Pariyar, 20 years old krishna Pun, 20 years old Samir Pun, 18 years old Jyoti Pun magar, 16 years old Birendra Pun, 16 years old Shristina Pun, 16 years old Manju Gharti, 16 years old Prabha Khadka and Bina Pun were arrested. Further investigation is being carried in the matter. विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दश जना कलाकारलाई रोल्पामा प्रहरीले पक्राउ गरेको छ। पश्चिमी पाछाबाङमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरी दुईखोली गाउँपालिकाको इरिबाङ पुगेका कलाकारलाई प्रहरीले पक्राउ गरेको हो। स्थानीय चुनाव विरोधी गतिविधि गरेको भन्दै उनीहरुलाई प्रहरीले मंगलबार विहान पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेहरुमा जनसाँस्कृतिक टोलीका सदस्यहरु दुईखोली गाउँपालिका-३ इरिबाङका वर्ष २३ का रोशनी डाँगी, १८ वर्षीय तारा परियार, सुनछहरी गाउँपालिका-५ जैमाकसलाका वर्ष २० का कृष्ण पुन, वर्ष २० का समिर पुन, १८ वर्षकी ज्योती पुनमगर छन्। त्यस्तै रोल्पा नगरपालिका-६ कालोपहिराका १६ वर्षीय वीरेन्द्र पुन, भूमि गाउँपालिका ९ चुनबाङ रुकुम हाल रोल्पा नगरपालिका-४ वस्दै आएकी १६ वर्षीया श्रृष्टिना पुन, लुंग्री गाउँपालिका-१ पाङकी वर्ष १७ की मञ्जु घर्ती, त्रिवेणी गाउँपालिका-६ जुगारका वर्ष १६ का प्रभा खड्का र विना पुन छन्। पक्राउ परेकी मध्ये विना सेक्सन कमाण्डर रहेको प्रहरीले दावी गरेको छ। उनीहरुलाई सार्वजनिक अपराध मुद्दा लगाइएको छ। बुधबार नै प्रमुख जिल्ला अधिकारीले थप अनुसन्धानका लागि १४ दिनको म्याद थप गरिसकेका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Secondary Form Arrest (politically significant)
Primary Cause Election-related incident
Actor 1 - Number of people 10
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments