Incident Reports

Absconding murder suspect arrested in Dolakha

2017-04-21

Bagmati, Kathmandu, Kathmandu, Ward 5

Metropolitan Crime Division in coordination with Dolakha Police on Tuesday arrested an absconding man who allegedly strangled his own girlfriend to death in Kathmandu about one and half months ago. The murder suspect has been identified as Prasant Tamang (24) of Baiteshwor-2 in Dolakha district. The victim has been identified as his girlfriend Sanchita Pakhrin Tamang (23) of Rasnalu- 8 in Ramechhap district, currently living in KMC-9. Tamang had been at large after allegedly strangling his girlfriend to death on April 17, 2017. Her decaying body was discovered in her room after four days. According to police investigation, the duo were a couple for nearly two years and were planning to tie a knot next month as the woman was pregnant. They had quarrelled over keeping up with pregnancy. Police assumed that the woman had allegedly aborted the fetus against her boyfriend’s will to carry on the pregnancy, which led him to take her life. Further investigation into tha caser is underway said police. सञ्चिता तामाङको हत्याको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतकका ‘प्रेमी’ प्रशान्त तामाङ छन् । रामेछाप रस्नालुकी २३ वर्षीया सञ्चिता बैशाख ८ गते गंगाहिटीस्थित आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी थिइन् । अनुसन्धानका क्रममा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले दोलखा पैतेश्वरका प्रशान्तलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार प्रशान्त र सञ्चिताको झण्डै दुई वर्ष पहिले चिनजान भएको र हाल प्रेमसम्वन्ध रहेको थियो । उनीहरुको नियमित भेटघाट हुनुका साथै विभिन्न ठाउँमा घुम्न जाने गरेका थिए । केही महिनाअघि मात्र प्रशान्तले कोठा खोजेर सञ्चितालाई राखेका थिए र भाडा आफैंले तिर्थे । उनी पनि सञ्चिताको कोठामा बस्ने र बेलाबेला खर्च दिने गरेका थिए । उनीहरुबीच असारमा विवाह गर्ने सल्लाह भएको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ । तर, सञ्चिता गर्भवती भइन् । प्रशान्तले बच्चालाई जन्म दिन चाहेका थिए । तर, सञ्चिताले आफूले बच्चा गर्भपतन गरेको बताएपछि उनीहरुबीच विवाद भयो । त्यही क्रममा प्रशान्तले घाँटी थिचेर हत्या गरेको खुलेको छ । हत्यापछि सञ्चिताको शव कोठामा छाडेर भागेका प्रशान्तलाई दोलखा प्रहरीको सहयोगमा पक्राउ गरिएको र आवश्यक कारबाहीका लागि गौशाला वृत्त पठाइएको अपराध महाशाखाले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media , Police website , Local Newspaper - Dhanusha , Local Newspaper - Jhapa

0 Comments