Incident Reports

New Shristi: Two cadres of Nepal Communist Party arrested

2017-05-13

Province 1, Morang, Sundarharaicha

Morang region no.3 secretary Ganesh Limbu and Bhola B.K have been arrested by Morang police. Limbu was arrested from Rangeli and B.K was arrested from Sundarharaicha in accusation of doing activities against election. नेकपा माओबादी विप्लव समुहका दुई कार्यकर्तालाई मोरंग प्रहरीले पक्राउ गरेको छ । मोरंग क्षेत्र नं ३ का सेक्रेटरी गणेश लिम्बु र जिल्ला सदस्य भोला बिकलाई प्रहरीले पक्राउ गरेको हो । लिम्बुलाई रंगेली र बिकलाई सुन्दरहरैचाबाट पक्राउ गरिएको मोरंग प्रहरीले जनाएको छ । विप्लव समुहका दुबई कार्यकर्ताले स्थानीय निर्वाचन बहिस्कारसम्बन्धी भित्तेलेखन गरेको र गाउँपालिकामा राज्यसत्ताको बिरोध गरी जनबादी सत्ता ब्युझाएंको पोस्टर र पम्प्लेट टाँस्दै हिंडेका कारण पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Morang

0 Comments