Incident Reports

RJPN organises torch rally in Rajbiraj

2017-06-12

Madhes, Saptari, Rajbiraj

Cadres of the agitating Rastriya Janata Party Nepal (RJPN) organised a torch rally at Rajbiraj, the district headquarters of Saptari, on Monday. The rally that started from Shiva Mandir marched through varoius parts of Rajbiraj and converged into a corner assembly at Janaandolan Chok. RJPN central senior vice-chairperson Mrigendra Singh Yadav and Nawal Kishor Sah and General Secretary Manish Kumar Suman, among other leaders, took part in the rally. RJPN on Sunday had announced fresh protest programmes including general strike saying that they will not take part in the upcoming second phase local elections slated for June 28 until their demands were met. सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार राष्ट्रिय जनता पार्टी नेपालले स्थानीय निकायको निर्वाचन बिथोल्ने गरी आह्वान गरेको कार्यक्रमअनुसार जेठ २९ गते राजविराजमा मसाल जुलुस प्रदर्शन गरेको छ । संविधान संशोधन नगरी स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुन नदिने चेतावनी दिदै जेठ ३० गतेको बन्द आहृवान गरेको राजपा नेपालले बन्दको पूर्व सन्ध्यामा मसाल जुलुस प्रदर्शन गरेको हो । सरकार र तीन ठूला दलविरूद्ध चर्को नाराबाजी गर्दै स्थानीय महादेव मन्दिरको प्राङ्गणबाट निक्लिएको जुलुस नगरपरिक्रमा पश्चात शहीद दशन चोकमा कोणसभामा परिणत भएको थियो । कोणसभामा वक्ताहरूले दोश्रो चरणको स्थानीय तहको निर्वाचन अगावै संविधान संशोधन नगरे निर्वाचन बहिष्कार मात्र नभई बिथोलेरै छाड्ने चेतावनी दिए । सरकारले संविधान संशोधनलगायतको माग सम्बोधन नगरेपछि निर्वाचनमा जाने वातावरण नबनेकोले आन्दोलनमा उत्रिनु परेको राजपा नेपाल, सप्तरीका संयोजक सुनिलकुमार झाले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Youth na
National/Online Media , INSEC , Local Newspaper - Saptari

0 Comments