Incident Reports

RJPN cadres beat up 3 polling officers, vandalize vehicles

2017-06-12

Madhes, Bara, Kalaiya

Assailants of the Rastriya Janata Party Nepal in Bara beat up three polling officers in front of the office of the party on Monday, according to police. The polling officers were there to make necessary arrangements for the June 28 elections. As informed by Bara Police, poll officers were beaten up in front of the RJPN office at Bharat Chowk, Kalaiya. The election officers were reportedly preparing to return from Kalaiya after completing electoral training when they were attacked. Election officers Bisweshwar Prasad Yadav, Shankar Shrestha and Babu Lal Sahani were those beaten up, according to the District Police Office, Bara. Deputy Superintendent of Police Narendra Upreti in Bara informed that RJPN cadres also vandalized two vehicles used for election purpose. He further informed that a cadre of RJPN Pannalal Patel has been arrested in connection with the attack on the election officers and vandalism of the vehicles. Police said they are investigating the incident. यसैबिच कलैयामा सोमबार अपरान्ह राजपाका कार्यकर्ताहरुले मतदान अधिकृतको तालिममा सहभागी भएका सरकारी कार्यालयका कर्मचारीहरुलाइ हातपात गर्नुका साथै उनीहरु सवार गाडीमा तोडफोड पनि गरेका छन् । रामराजा मोहन विक्रम शाह क्याम्पसमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा सहभागी भएर फर्किने क्रममा कर्मचारीहरुलाई राजपाका कार्यकर्ताहरुले भरत चोक भन्दा दुई सय मिटर दक्षिण तर्फको सडकमा रोकेर कर्मचारीहरुलाई हातपात गर्नुका साथै गाडीमा तोडफोड गरेका हुन् । राजपाका कार्यकर्ताहरुको आक्रमणबाट क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरका डाक्टर विश्वेशर प्रसाद यादव हातमा चोट लागेको छ । यस्तै राजपाका कार्यकर्ताहरुले उखु बाली विकास केन्द्र परवानीपुरका शंकर श्रेष्ठको मोटरसाइकलमा तोडफोड गर्दै हातपात गरेर उनको कपडा पनि च्यातिदिएका छन् । राजपाका कार्यकर्ताहरुले मतदान अधिकृतको तालिम लिएर फर्कदै गरेका कर्मचारीहरु सवार बा २ झ २४०२ र बा ३ च ६८८ नम्बरको सरकारी गाडी र तीन वटा मोटरसाइकलमा तोडफोड पनि गरेका छन् । तोडफोडमा संलग्न भन्दै प्रहरीले राजपाका कार्यकर्ता पटेललाई पक्राउ गरिएको छ । सम्भावित झडपलाई मध्यनजर गर्दै कलैयामा रहेको राजपाको पार्टी कार्यालयमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Secondary Form Vandalism
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown
Totally damaged Vehicles 5
National/Online Media , INSEC , Local Newspaper - Dhanusha , Local Newspaper - Parsa

0 Comments