Incident Reports

Rastriya Janata Party organizes torch rally in Mahottari protesting against election

2017-06-12

Madhes, Mahottari, Jaleswor

Rastriya Janta Party (RaJaPa) has organized a torch rally protesting against the election and demanding the amendment of constitution. The cadres have demonstrated in Mahottari, Dhanusha and Sarlahi including many other district of Terai and Madhes on June 12 according to INSEC regional Office, Kathmandu. The leaders of the party had announced schedule of general strike on June 11 with the objectives of obstructing the election until their demands are not addressed. As per their schedule, the cadres have organized torch rally on the evening of June 12. According to the INSEC district representative Ajaya Kumar Shah, RJP has organized demonstration in Mahottari on June 12 against second phase of local level election. The torch rally started from RaJaPa office in Jaleshwor and rounded the city. The participating leaders and cadres of the rally demanded for the postpone of the election, amendment of constitution prior to the election, withdrawing the case against the leaders and cadres of RaJaPa during agitation and demarcation of provincial representation based on population. RaJaPa leader Suresh Singh warned government to take responsibility if it forcefully conducts election. संविधान संशोधनको माग गर्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता तथा कार्यकर्ताहरूले तराई/मधेसका महोत्तरी, धनुषा र सर्लाहीलगायतका जिल्लाहरूमा जेठ २९ गते साँझ मसाल जुलुस प्रदर्शन गरेको इन्सेक क्षेत्रीय कार्यालय, काठमाडौँले जनाएको छ । राजपा नेपालका नेताहरूले संविधान संशोधन गरी आफूहरूको माग सम्बोधन नगरिएसम्म दोस्रो चरणको स्थानीय तहको निर्वाचन हुन नदिने भन्दै जेठ २८ गते निर्वाचनलाई बिथोल्ने गरी विरोधका कार्यक्रम घोषणा गरेका थिए । सोही कार्यक्रम अनुसार तराई मधेसका जिल्लाहरूमा राजपाका नेता तथा कार्यकर्ताहरूले जेठ २९ गते साँझ मसाल जुलुस प्रदर्शन गरेका हुन् । महोत्तरी जिल्ला प्रतिनिधि अजयकुमार साहका अनुसार दोस्रो चरणको स्थानीय तहको निर्वाचनको विरोधमा रहेको राष्ट्रिय जनता पार्टीले महोत्तरीमा जेठ २९ गते मसाल जुलुस प्रदर्शन गरेको छ । सदरमुकाम जलेश्वर स्थित राजपाको पार्टी कार्यालयबाट सुरू भएको मसाल जुलुस जलेश्वर नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । जुलुसमा सहभागी राजपाका नेता तथा कार्यकर्ताहरूले असार १४ गते तोकिएको दोस्रो चरणको स्थानीय तहको निर्वाचन स्थगित गर्नु पर्ने, परिमार्जन सहितको संविधान संशोधन गर्नुपर्ने, आन्दोलनको क्रममा राजपाको नेता कार्यकर्ताहरू माथि लगाइएको झुठा मुद्दा फिर्ता गर्नु पर्ने र जनसङ्ख्याको आधारमा प्रतिनिधित्व हुने गरी स्थानीय तहको सिमाना निर्धारण गर्न माग गरेका थिए । राजपाका नेता सुरेस सिंहले आफ्ना मागको उचित्त सम्बोधन नगरी जबरजस्ती निर्वाचन गराउन खोजे मुठभेडको स्थिति आउने र यसको जिम्मेवारी नेपाल सरकारले लिनु पर्ने चेतावनी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments