Incident Reports

Four injured in a clash between RJP-N cadres and Police in Bara

2017-06-12

Madhes, Bara, Kalaiya

Four persons were injured in a clash between the supporters of Rashtriya Janata Party and Nepal Police when the cadres of RJP-N tried to obstruct the orientation program for the election officer on Monday. The injured have been identified as Urmila Upadhyaya, from Feta rural municipality, Laalmati Devi from Kalaiya municipality, Kunwoti Devi and Sahir Mansur. बारामा मतदान अधिकृतहरुका लागि सोमबार आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा अवरोध पुर्‍याउन गएका राष्ट्रिय जनता पार्टीका नेपालका कार्यकर्ता र प्रहरीबिच झडप भएको छ । कलैया स्थित रामराजा मोहन विक्रम शाह क्याम्पसमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा अवरोध पु¥याउन गएका राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ता र प्रहरीबिच झडप भएको हो । झडपमा परी चार जना आन्दोलनकारी घाइते भएका छन् । घाइते हुनेहरुमा बाराको फेटा गाउँपालिका–३ बरैनियाकी उर्मिला उपाध्याय, कलैया उपमहागनरपालिका–६ की लालमती देवी, कलैया उपहानगरपालिका–२५ की कृणावती देवी र कलैया उपमहानगरपालिका–५ का साहिर मन्सुर रहेका छन् । आन्दोलनकारीहरुले कार्यक्रम राखिएको क्याम्पसमा तालाबन्दी गर्नुको साथै प्रदर्शन समेत गरेको राजपाका विधार्थी नेता सन्तोष यादवले जानकारी दिनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people 15
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 4
Female Injured 4
National/Online Media , Local Newspaper - Parsa

0 Comments